बोल्ड अवतारमा सुमी मोक्तान (फोटो फिचर)

कुबेर डंगोल
143
Shares

काठमाडौँ– सुमी मोक्तान नेपाली मोडल तथा अभिनेत्री हुन् । काठमाडौँमा जन्मिएकी सुमीले सरौटो, झ्यानाकुटी, जानी नजानी लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने सुमी पछिल्लो समय फिल्म क्षेत्रमा भने त्यति सक्रिय छैनिन् ।