मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

अभिनयमा अब्बल सृष्टिको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
143
Shares

काठमाडौँ– सृष्टि श्रेष्ठ नेपाली मोडल तथा अभिनेत्री हुन् । फिल्म ‘गाजलु’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी यी अभिनेत्री रङ्गमञ्चमा पनि सक्रिय रहँदै आएकी छिन् ।

अभिनयका कारण चर्चामा रहने सृष्टिले ‘रोमियो एण्ड मुना’, ‘माइकल अधिकारी’, ‘चिसो एस्ट्रे’, ‘द सेक्रेट अफ राधा’, ‘द रेड सुटकेस’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनको जोडदार अभिनयको तारिफ हुने गर्छ ।