मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हाच्छ्युँ सम्बन्धी ७ रोचक तथ्य

– हाच्छ्युँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ।

– हाच्छ्युँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।

– हाच्छ्युँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ।

– धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छ्युँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

– नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छ्युँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।

– हाच्छ्युँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ।

– हाच्छ्युँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?