मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दूध किन फाट्छ ? 

दूध हामी सबैलाई थाहा छ । लामो समय बाहिर खुला हावामा राख्दा वा केही अमिलो पदार्थ मिसाउँदा दूध फाट्ने गर्छ । धेरैलाई दूध किन फाट्छ भन्ने जिज्ञासा पनि हुन सक्छ ।

दूध फाट्दा त्यसमा उत्पन्न हुने तत्त्वलाई ‘ल्याक्टिक एसिड’ भनिन्छ । दूध राम्ररी उमालेर कुनै भाँडोमा बन्द गरेर राख्ने हो भने लामो समयसम्म नफाट्न सक्छ ।

दुध उमाल्दा त्यसमा भएका कीटाणुहरू मरिसकेका हुन्छन् । धेरैले दूधलाई फटाएर पनिर पनि बनाउने गर्छन् ।

फाटेको दूध पानी र छोक्रा दुई भागमा छुटिन्छ । त्यो छोक्राबाट पनिर बनाइन्छ भने पानी पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ । किनकि त्यो पानीमा प्रोटिन र ल्याक्टिक एसिडजस्ता पोषक तत्त्व पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?