काठमाडौँ – निरन्तर वर्षासँगैको पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यता सिन्धुलीकै गोलन्जोर गाउँपालिका९६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुवै सडकमा पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी रहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया