मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह घट्छ ?

टाइसुट लगाएर मानिस चिटिक्क देखिन्छन् । मानिसको व्यक्तित्व नै टाइसुटले बढाउँछ तर के तपाईँलाई थाहा छ घाँटीमा टाई बाँध्नाले मस्तिष्कमा रक्त प्रवाह कम हुन जान्छ । 

सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले के निष्कर्ष दिएको छ भने घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह ७.५ प्रतिशतले घट्छ ।

जसका कारण मानिसले टाउको दुखेको, वाकवाकी लागेको र आलस्यता महसुस गर्दछ । टाई बढी जोरले बाँधेमा त आँखामा समेत दबाब बढ्न जान्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?