मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के नुन कम खाँदा मृगौलाका कोशिका स्वस्थ रहन्छन् ?

काठमाडौँ – नुन कम खानु धेरै अवस्थामा फाइदाजनक हुन्छ। तर, भर्खरै गरिएको एक अनुसन्धान अनुसार यदि तपाईले नुन कम खानुहुन्छ भने मिर्गौलाको कोशिकाहरु मर्मत गर्नका लागि निकै फाइदाजनक हुन्छ ।

अमेरिकी वैज्ञानिकहरुका अनुसार कम नुन खाएर मृगौला कोशिकाहरु मर्मत गर्न सकिन्छ ।

नुन कम खाँदा पनि पेट फुल्ने समस्या निको हुन्छ । धेरै नुनको सेवनले शरीरमा धेरै समस्या निम्त्याउँछ।

नुन कम खाँदा पनि पेट फुल्ने समस्या निको हुन्छ । धेरै नुनको सेवनले शरीरमा धेरै समस्या निम्त्याउँछ।

शरीरमा सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउन सक्छ। जसका कारण मुटुरोग, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, ओस्टियोपोरोसिस, मेनिएर डिजिज र मृगौला रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा धेरै नुन खानु हुँदैन ।

शरीरमा सूजन हुनु शरीरमा सोडियमको मात्रा बढी भएको संकेत हो । डब्ल्यूएचओका अनुसार वयस्कहरूले दिनमा कम्तीमा २,००० मिलीग्राम वा ५ ग्रामभन्दा कम नुन खानुपर्छ।

अत्यधिक नुन छालाको लागि धेरै हानिकारक साबित हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?