काठमाडौँ – नुन कम खानु धेरै अवस्थामा फाइदाजनक हुन्छ। तर, भर्खरै गरिएको एक अनुसन्धान अनुसार यदि तपाईले नुन कम खानुहुन्छ भने मिर्गौलाको कोशिकाहरु मर्मत गर्नका लागि निकै फाइदाजनक हुन्छ ।
अमेरिकी वैज्ञानिकहरुका अनुसार कम नुन खाएर मृगौला कोशिकाहरु मर्मत गर्न सकिन्छ ।
नुन कम खाँदा पनि पेट फुल्ने समस्या निको हुन्छ । धेरै नुनको सेवनले शरीरमा धेरै समस्या निम्त्याउँछ।
नुन कम खाँदा पनि पेट फुल्ने समस्या निको हुन्छ । धेरै नुनको सेवनले शरीरमा धेरै समस्या निम्त्याउँछ।
शरीरमा सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउन सक्छ। जसका कारण मुटुरोग, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, ओस्टियोपोरोसिस, मेनिएर डिजिज र मृगौला रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा धेरै नुन खानु हुँदैन ।
शरीरमा सूजन हुनु शरीरमा सोडियमको मात्रा बढी भएको संकेत हो । डब्ल्यूएचओका अनुसार वयस्कहरूले दिनमा कम्तीमा २,००० मिलीग्राम वा ५ ग्रामभन्दा कम नुन खानुपर्छ।
अत्यधिक नुन छालाको लागि धेरै हानिकारक साबित हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया