मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीमतीका यी बानीले श्रीमानलाई रिसाउँछन्, महिलाहरुले आजैबाट सुधार गर्नुस

काठमाडौँ – दाम्पत्य जीवन सुखी बनाउन श्रीमान् श्रीमतीले एकअर्कालाई बुझ्नुपर्छ, कहिलेकाहीँ श्रीमतीले यस्तो गल्ती गर्छन्, जसले पतिलाई रिस उठ्छ ।

श्रीमान्–श्रीमतीबीचको सम्बन्ध राम्रो बनाउनका लागि पत्नीले आफ्ना केही बानी सुधार्नुपर्छ ।

सुखी दाम्पत्य जीवनका लागि श्रीमान्-श्रीमतीले एकअर्कालाई बुझ्नु अति आवश्यक छ।

कयौं पटक श्रीमतीले यस्ता गल्ती गर्छन जसले पतिलाई रिस उठाउँछ ।

प्रायः महिलाहरु आफ्ना श्रीमानलाई अनावश्यक शंका गर्न थाल्छन्, जसका कारण श्रीमान रिसाउँछन् र उनीहरुको सम्बन्ध कमजोर हुन थाल्छ ।

कयौं पटक श्रीमानले सोध्दा पनि श्रीमतीले उनको सल्लाहलाई बेवास्ता गरेर श्रीमानले अस्वीकार गरेको काम गर्छिन् ।

महिला गलत हुँदा पनि आफ्नो गल्ती स्वीकार गर्दैनन् र गलत भए पनि आफूलाई सहि दाबी गर्छिन् र यसले आफ्ना श्रीमानलाई दुःख दिन्छ ।

धेरै पटक महिलाहरु सबै काम पुरुषको हातमा छोडेर आफै सिरियल हेर्न थाल्छन्, यसले पनि अधिकांश पुरुषलाई रिस उठाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?