मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामो समयसम्म सम्पर्कमा नआएपछि त्रिविले सोध्यो तीन उप-प्राध्यापकलाई स्पष्टीकरण

काठमाडौँ – आफ्ना तीन उप– प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले स्पष्टीकरण सोधेको छ । 

स्पष्टीकरण सोधिएकामा लक्ष्मीप्रसाद ओझा, जगदीश पौडेल र अलङ्कार काफ्ले छन् ।

बिदा सकिएको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि उप–प्राध्यापकलाई स्पष्टीकरण सोधिएको हो । 

नियम मिचेर लामो समय गैर हाजिर रहेकाले त्रिवि शिक्षक कर्मचारी नियम, २०५० अनुसार कारबाही प्रक्रिया थालिएको त्रिवि कर्मचारी महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?