मोडल वाच

धान रोप्दै मोडल करुणा (फोटो फिचर)

जोयनेपाल
377
Shares

काठमाडौँ– करुणा श्रेष्ठ नेपालकी मोडल तथा कलाकार हुन् । सन् २०११ मा मिस कलेजमा सहभागिता जनाएकी करुणा पछिल्लो समय मोडलिङमा सक्रिय छिन् ।

उनले कैयन् र्‍याम्प शोमा समेत सहभागिता जनाएकी छिन् । म्युजिक भिडियो ‘को होला त्यो २’ मा अभिनय गरेपछि उनले थप चर्चा कमाइन् ।

यसका अलावा करुणाले फिल्म कठपुतलीसय कडा दशमा समेत अभिनय गरिसकेकी छिन् । उनी सामाजिक सञ्जालमा समेत सक्रिय रहने गर्छिन् ।