मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?