मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाडौँ – आज विश्व सङ्गीत दिवस मनाइँदै छ । यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘योग र सङ्गीतको सङ्गम’ रहेको छ ।

सन् १९८१ जुन २१ तारिखमा पहिलो पटक फ्रान्समा मनाइएको यो दिवस त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका मनाउने गरिन्छ । 

अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?