मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

जीवन्त अभिनयका कारण चर्चामा रहिरहने ऋचा (फोटो फिचर)

कुबेर डंगोल
273
Shares

ऋचा शर्मा नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री हुन् । उनले फस्ट लभ, मेरो लभ स्टोरी, हाइवे, लूट, भिसा गर्ल, टलकजंग भर्सेस टुल्के, सुनकेसरी, बाटोमुनिको फूल, उमा लगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी छिन् ।

फिल्मका साथै उनले मोडलिङ र उद्घोषण कलामा पनि राम्रो दख्खल देखाएकी छिन् । म्युजिक भिडियोमा समेत अभिनय गरेकी ऋचा पछिल्लो समय ‘डिग्री माइला’ मा विशेष भूमिकामा देखिएकी थिइन् ।

ऋचा पछिल्लो समय पारिवारिक जीवनमा व्यस्त छिन् । उनले गरेको जीवन्त अभिनयको चर्चा हुने गरेको छ ।