मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन खाने भण्टाको तरकारी ?

काठमाडौँ – हाम्रो भान्सामा पाकिरहने तरकारी भण्टा स्वादका लागी मात्र नभइ स्वास्थ्यका लागी पनि उत्तिकै उपयोगी हुन्छ ।

यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ । भण्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ ।

यसको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भ्यान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ ।

भ्यान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्यांगानिज सेलेनियम आदि तत्त्व पाइन्छ ।

भण्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचन प्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ ।

भण्टा  सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ । त्यसैले भ्यान्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?