मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन ब्राजिल गए काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह ?

काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।

उनी त्यहा आयोजना हुने  मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका हुन् ।

असार ५ र ६ गते ९जुन १९ र २०, २०२४० मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान उनी ब्राजिल प्रस्थान गरेका हुन् । 

बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?