मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लुम्बिनीमा ३८ अर्ब ९७ करोडको बजेट सार्बजनिक

बुटवल– लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्बजनिक गरेका हुन् ।

अर्थमन्त्री आचार्यले चालु आवको भन्दा एक अर्ब ५१ करोडले कम बजेट ल्याएका छन् । उनले ३८ अर्ब ९७ करोडको बजेट ल्याएका हुन् । जसमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रहेको छ भने पुँजीगततर्फ २४ अर्ब ५८ करोडको बजेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?