मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्लास्टिकको भाँडोमा नुन राखे हुन्छन् यस्ता समस्या

ज्योतिषशास्त्र अनुसार नुनलाई कहिल्यै पनि प्लास्टिकको भाँडोमा राख्नु हुँदैन ।

ज्योतिषशाास्त्रमा नुनलाई चन्द्र सूर्यको कारक मानिन्छ । नुनलाई राहुको कारक पनि मानिन्छ । यसले अचानक धनको लाभ गराउँछ । त्यसैले यसलाई  प्लास्टिकको भाडामा राखे घरमा दरिद्रता भित्रिन्छ ।  

नुनलाई सफा सिसा वा माटोको भाँडोमा राख्नुपर्छ यसरी सफा गरी राखेको नुनमा एक टुक्रा दाल चीनी राखिदिने हो भने नुनलाई जता राख्दा पनि हुन्छ । त्यसैले, नुनलाई प्लास्टिक, फलाम , र स्टिलको भाँडोमा राख्नुहुँदैन ।

नत्र घरमा आर्थिक समस्या छ , आउनु पर्ने ठाउँबाट पैसा पनि आएको छैन भने यो उपाय अपनाउनु होला ।  किनभने ,स्टिल फलामलमई शनि मानिन्छ भने नुनलाई राहु मानिन्छ यसरी नुन राख्दा दुख र कष्टको कारक मानिन्छ । 

अचानक भय ,दुर्घटना हुन्छ । यसको बढी प्रभाव भनेको साँझ परेपछि घरमा नराम्रो हुन्छ । काम गर्दा गर्दा नुन भुँइमा खस्यो भने त्यसलाई अशुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?