मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्दरताको मापदण्ड भत्काएकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

जोयनेपाल
1.1k
Shares

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेट सुन्दरताको परम्परागत बुझाइ नै बदल्न लागि परेकी पात्र हुन् । 

‘प्लस साइज’ शरीरमा निर्धक्क र्‍याम्पमा हिँडेर २३ वर्षीय दीपिकाले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड बजारको सौन्दर्यको परिभाषा पनि फेरिदिइन् ।

३६–२४–३६ साइजको शरीरलाई मात्र सुन्दर मान्ने मान्यतालाई चुनौती दिँदै मिस युनिभर्सको शीर्ष २० सम्म पुगेकी उनी मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन्।