मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वीरगञ्जमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध

वीरगञ्ज– गएराति हावाहुरीले बिजुलीका पोल ढालेपछि वीरगञ्ज र आसपास क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

गर्मीको समयमा बिजुली नहुँदा जनजीवन प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले हुरीले ढालेका पोल उठाउन तीव्र रुपमा काम भइरहेको बताए ।

उनलेआज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने बताए । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?