काठमाडौँ – दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान १०:३४ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। दैलेख आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया