मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चितवन आसपासमा विकसित मौसम प्रणालीको प्रभाव, सतर्कता अपनाउनू महाशाखाको अनुरोध

काठमाडौँ – मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार राती गण्डकी प्रदेशको पहाडी क्षेत्र तथा बागमती प्रदेशको चितवन जिल्लाआसपास मेघगर्जनरचट्या्ङसहित वर्षा गराउने मौसम प्रणाली विकास भएको छ।

जुन प्रणालीका कारण चितवन जिल्ला आसपासका क्षेत्रमा मेघगर्जन चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा भनिएको छ, उक्त मौसम प्रणाली पूर्व-दक्षिण-पूर्व दिशामा फैलिने र सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?