मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकारले राख्यो १३ निर्माण कम्पनीलाई कालो सूचीमा

काठमाडौँ – सरकारले १३ वटा निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना जारी गर्दै १३ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

जेठ १७ को निर्णयअनुसार सम्बन्धित निकायहरूबाट लेखि आएबमोजिम १३ निर्माण कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । 

यी कम्पनीले कालो सूचिमा राखेको अवधीभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाइने सूचनामा उल्लेख छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?