मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मास्टर्नी’ बोलको गीत सार्वजनिक

काठमाडौँ– मन्जु थापा र देवराज आलेमगरको स्वरमा रहेको गीत ‘मास्टर्नी’ सार्वजनिक भएको छ।

भिडियोमा शिक्षिका र ड्राइभरको प्रेमकथालाई देखाइएको छ। चित्र मस्की मगरको निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

लोक भाकामा रहेको यो गीतलाई गायक तथा संगीतकार देवराज आले मगरले रचना गरेका हुन् भने विश्वास नेपालले संगीत संयोजन गरेका हुन्।

चित्र मास्की मगरको निर्देशनमा बनेको यस गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?