मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘धर्ती र जुनको कहानी’ बोलको गीत सार्वजनिक

काठमाडौँ– ‘धर्ती र जुनको कहानी’ बोलको गीत सार्वजनिक भएको छ। लोकप्रिय गायिका अन्जु पन्त तथा अष्ट्रेलिया बस्दै आएका नरेश रेग्मीको युगल स्वरमा रहेको सो गीत सार्वजनिक गरिएको हो ।

गीतले प्रेमविछोडका भावनालाई बोकेको गीत एसडी योगीको संगीतमा तयार भएको हो । यो गीत पर्वल विष्टले लेखेका हुन्।

यसैगरी गीतको भिडियोमा केकी अधिकारी, नरेश रेग्मी तथा प्रकाश ढुँगाना लगायतको अभिनय रहेको छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?