मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘भुल भुलैया ३’ मा कमेडियन अभिनेता विजयराज अनुबन्धित

काठमाडौँ– बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहने फिल्म ‘भूल भुलैया ३’मा कमेडियन अभिनेता विजय राज अनुबन्धित भएका छन् ।

फिल्म स्टार कास्टको कारण चर्चामा आएको यो फिल्ममा तृप्ति डिमरी र विद्या बालनको अभिनय रहने पक्का भइसकेको छ। यसैबीच कमेडियन अभिनेता अनुबन्धित भएको खबर बाहिरिएको हो

तर उनी कस्तो भूमिकामा देखिँदैछन् भने खुलाइएको छैन। फिल्मलाई अनीस बज्मीले निर्देशन गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?