मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मायाको पहिचान नेपालद्वारा माइतीघरमा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौँ– मायाको पहिचान नेपालले मे १९ को अवसरमा दीप प्रज्वलन गरेको छ । विश्वभर एचआईभी एड्सबाट मृत्यु भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूको चिर शान्तिको कामना गर्दै आइतबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?