मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हत्केलामा शनि रेखा हुनेलाई सफलता नै सफलता । यस्ता छन् कारणहरु

काठमाडौँ– तपाईले यस्ता धेरै व्यक्ति देख्नु भएको होला । जो सानो उमेरमै आफ्नो उदेश्यमा सफल भएका छन् । हस्तरेखा विज्ञानका अनुसार यस्ता व्यक्तिको हत्केलामा शनि रेखा हुने सम्भावना धेरै हुन्छ । शनि रेखा भएकै कारण व्यक्ति थोरै मेहनतबाट नै सफलता पाएको हुन्छ । आउनुस् हत्केलामा शनिको रेखा कहाँ हुन्छ र यस्ता व्यक्तिलाई केके फल मिल्छ भन्नेबारे हामी तपाईलाई जानकारी गराउँछौँ ।

हत्केलामा शनि रेखा कहाँ हुन्छ ?
शनि रेखालाई केही मानिसले भाग्य रेखा पनि भन्ने गर्छन् । हत्केलाको बीचको भागबाट सुरु भएर शनि पर्वतसम्म पुग्ने रेखा नै शनि रेखा हो । शनि पर्वत हत्केलाको बीचको औँलाको तलसम्म हुने गर्छ । हातमा गहिरो, स्पष्ट र अखण्ड रेखा हुनु एकदम राम्रो हुन्छ । शनिलाई भाग्य रेखा पनि भनिन्छ । किनकि यो रेखा भएका मानिसहरु निकै भाग्यमानि हुन्छन् ।

शनि रेखाले हरेक कदमा साथ दिनुका साथै सफलता मिल्छ l

१, हातमा शनि रेखा हुनेहरुलाई ऐसआरामा मिल्छ । थोरै मेहनतमा पनि धेरै सफलता हासिल गर्न सक्नछन् ।

२, यस्ता व्यक्तिलाई सजिलै काम मिल्छ । उनीहरुले कोसिस गरेमा सरकारी नोकरीसमेत मजाले पाउन सक्छन् ।
३, ३५ वर्षको उमेरसम्ममा उनीहरुले हरेक सुख र सफलता प्राप्ति गरेका हुन्छन् ।
४, शनि रेखालाई शनिदेवको कृपा रहने विश्वास गरिन्छ ।
५, यस्ता व्यक्तिको प्रेम जीवन पनि एकदम राम्रो हुन्छ । यस्तो व्यक्तिलाई साँचो प्रेम गर्ने जीवन साथी मिल्ने गछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?