काठमाडौँ– नायिका आँचल शर्मा पछिल्लो समय त्यति चर्चामा छैनिन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘डिग्री माइला’ प्रदर्शनमा आएको थियो । यो फिल्ममा उनले दयाहाङ राईसँग जोडी बाँधेकी थिइन् ।
फिल्मले आशा गरिए अनुरुपको व्यापार गर्न नसक्दा आँचलको करिअरलाई समेत यसले खासै फाइदा दिलाएन । फिल्ममा उनी एक साधारण गाउँले केटीको भूमिकामा देखिएकी छिन् ।
वास्तविक जीवनमा भने उनी बोल्ड अवतारमा प्रस्तुत हुन्छिन् । उनले सामाजिक सञ्जालमा पनि तस्वीरहरु शेयर गर्छिन् । फिल्म हिट दिन नसके पनि आफ्नो सुन्दरताका कारण आँचलको चर्चा हुने गर्छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया