मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइल फोनको एडिक्सनलाई कसरी हटाउने?

काठमाडौँ– भिडियो गेम खेल्न, च्याट गर्न होस् या अनलाइनमार्फत पढ्नका लागि समेत अहिले युवापुस्तादेखि वृद्धवृद्धासम्म प्रायः सबैका हातमा मोबाइल डिभाइस हुनु अनिवार्यजस्तो भइरहेको छ ।

म्यासेन्जरबाट परिवार या साथीभाइसँग भिडियो कल गर्न, सन्देश आदानप्रदान गर्न पनि मोबाइलको प्रयोग अनिवार्यजस्तो भइसकेको छ ।

यस क्षेत्रका विज्ञहरूले अहिलेका मानिसहरुमा मोबाइलको ‘एडिक्सन’ बढ्दै गएको बताउँदै आएका छन् । यस्तो मोबाइलको ‘एडिक्सन’ कम गर्नका लागि स्मार्टफोनको प्रयोगलाई सीमित गर्नका यी उपाय अपनाउन सकिन्छ ।

– फोनमा उपलब्ध हुने ब्रेक रिमाइन्डर, एप लिमिट जस्ता सुविधाको प्रयोग गर्ने ।
– स्मार्टफोन लगायतका विद्युतीय उपकरणको बढी प्रयोग गरेको महसूस भए केही समयका लागि विश्राम लिने ।
– स्मार्टफोन ‘स्क्रिन टाइम’ वा डिजिटल वेलबिङ फिचरको प्रयोग गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?