मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनविरूद्ध मुद्दा दर्ता 

काठमाडौँ – ‘पुष्पा २’का कारण अहिले चर्चामा रहेका  दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनविरूद्ध मुद्दा दर्ता भएको छ। 

उनी विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आन्ध्र प्रदेशको पुलिसले मुद्दा दर्ता गरेका हुन्। 

आन्ध्र प्रदेशमा नांघाल सिटबाट अल्लू अर्जुनका साथी शिल्पा रवि चन्द्र किशोर रेड्डीले उम्मेदवार दिएका छन्। चुनावी माहौलका कारण आचार संहिता लागू भएको छ। 

यही क्षेत्रको चुनाव प्रचारको अन्तिम दिन अल्लू अर्जुन साथीलाई समर्थन गर्न पुगेका थिए। फलतः उनको फ्यानहरूको भीड नै लाग्यो भने प्रहरीले उनीविरूद्ध मुद्दा नै दर्ता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?