मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राशि अनुसार कुन बार शुभ हुन्छ ?

काठमाडौँ – के तपाईले कत्तिको ख्याल गर्नु भएको छ ? धेरै जसो मानिस बार अनुसार लुगाहरु लगाउने गर्छन् । ज्योतिष शास्त्र अनुसार मानिसहरुलाई बारले पनि विशेष अर्थ राख्ने गर्छ । जन्म समय अनुसार व्यक्तिको फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको बार पनि विशेष हुन्छ । राशिसँग जोडिएका कुराहरुतर्फ मानिसहरुको चासो पनि उत्तिकै हुने गर्छ । तपाईको राशि अनुसार कुन बार शुभ हुन्छ जानीराखौं–

मेष– मंगलबार
वृष–शुक्रबार
मिथुन– बुधबार
कर्कट– सोमबार
सिंह– आइतबार
कन्या– बुधबार
तुला–शुक्रबार
बृश्चिक– मंगलबार
धनु– विहीबार
मकर– शनिबार
कुम्भ–शनिबार
मिन–विहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?