मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साइबर अपराधबाट बच्न यस्ता छन्, ब्युरोको सुझाव

काठमाडौँ – नेपालमा साइबर अपराध सम्बन्धी अनुसन्धानको काम गर्ने नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोले साइबर सुरक्षाबाट बच्न आग्रह गरेको छ ।

ब्युरोले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पाँच साइबर सुरक्षा टिप्सबारे बताउदै यस बच्न आग्रह गरेको हो । समयसमयमा ब्युरोले साइबर सुरक्षा सम्बन्धी जानकारी दिने गरेको छ ।

कतिपय अवस्थामा केही सावधानी नअपनाउँदा पनि झुक्किएर साइबर अपराध हुनसक्छ । अथवा साइबर अपराधमा फस्न सकिन्छ । आफूबाट त्यस्ता घटना हुन नदिन ब्युरोले साइबर सुरक्षा सम्बन्धी जानकारी लिन आवश्यक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?