मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

नीति शाहको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
416
Shares

काठमाडौँ– नीति शाह नेपाली मोडल तथा कलाकार हुन् । उनले फिल्म ‘खजुरे ब्रो’ बाट रजतपटमा पाइला चालिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने नीतिले विभिन्न कम्पनीमा आवद्ध रहेर काम गरिसकेकी छिन् । उनको सुन्दरताको चर्चा सामाजिक सञ्जालमा भइरहन्छ । पछिल्लो समयमा रुचाइएकी मोडलमा उनी अग्रपङ्गतिमा पर्छिन् ।