मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रमोद खरेलको मर्मस्पर्शी गीत ‘आमा तिमी नहुँदा’ (भिडियो)

काठमाडाैँ- गायक प्रमोद खरेलको मर्मस्पर्शी गीत ‘आमा तिमी नहुँदा’ सार्वजनिक गरिएको छ ।

मातातीर्थ औंसीको अवसरमा सोमवार सार्वजनिक भएको गीतमा अनिता खड्काको शब्द तथा राजु सिंहको सङ्गीत समावेश छ ।

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले आमाको महिमा र गाथाबारे वर्णन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?