मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई दिने किराँत राई चलचित्र महोत्सव हुने

काठमाडौँ– दुई दिने किराँत ‘राई चलचित्र महोत्सव’ हुने भएको छ ।

वैशाख २८ र २९ गते इलाममा हुने महोत्सवमा किराँत राई भाषा, कला, संस्कृति एवं सिनेमाबारे बहस गरिने आयोजक पक्षले जनाएको छ ।

‘किराँत राई चलचित्रकर्मी सङ्घ केन्द्रीय कार्यसमिति’ले गर्न लागेको महोत्सवमा निर्देशक नवीन सुब्बा, प्रवीण पुमा राई लगायतका व्यक्तित्वहरु उपस्थित हुने जनाएको छ ।

महोत्सवमा कार्यशाला तथा गोष्ठी समेत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?