मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री रजनी गुरुङको सुन्दरता

जोयनेपाल
702
Shares

काठमाडाैँ- स्याङ्जाकी रजनी गुरुङ फिल्म हुँदै नेपाली सिनेमा, टेलिफिल्म र म्युजिक भिडियोमा आएकी हुन् ।

उनले फिल्म ‘टलकजङ भर्सेस टुल्के’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् । हास्य टेलिफिल्म ‘मेरी बास्सै’मा बुद्धि तामाङको जोडी मङ्गली पात्रकी रुपमा उनी निकै लोकप्रिय बनिन् ।