मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घिउकुमारीको यति धेरै औषधीय महत्त्व

– जुनसुकै रङको घिउकुमारी भए पनि त्यसको पातभित्रको गुदी वा रसलाई घिउ र मिश्रीसँग खानाले त्यसको फललाई जति सकिन्छ सब्जीका रुपमा पकाएर खानाले खाएको पच्छ ।

– गर्मी, तनाव, मन्दाग्नि, कब्जियत आदिलाई दूर गरिदिन्छ ।

– सबै किसिमको धातुरोग अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।

– यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।

– यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्दछ ।

साभारः ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?