मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी गर्ने टन्सिलको घरमै उपचार ?

– महेन्दीको पातलाई पानीमा उमाल्नुहोस् र उक्त पानीले दैनिक कुल्ला गर्नाले टन्सिल निको हुन्छ ।

– अदुवालाई पोली चुस्नाले टन्सिल पूर्ण रुपमा छिटो निको हुन्छ ।

– नुन र बेसार तातोपानीमा मिलाई सेवन गर्नाले टन्सिल निको हुन्छ ।

– सुपलाई भुटेर खानाले घाँटी सफा हुन्छ ।

– पानको डाँठलाई काटेर चपाई खानाले टन्सिल निको हुन्छ ।

– ५० ग्राम बेसार ४० ग्राम कालो मरिचलाई बराबर मात्रामा मिलाई पानीमा भिजाएर राख्नुहोस् । भिजाएको २४ घण्टापछि उक्त झोललाई घाँटीमा लगाउनाले टन्सिल बिना अप्रेशन निको हुन्छ ।

– दूधको सेवन गर्नु टन्सिलको लाग अत्यन्त प्रभावकारी हुन्छ ।

साभार : मेरो डाक्टर’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?