– महेन्दीको पातलाई पानीमा उमाल्नुहोस् र उक्त पानीले दैनिक कुल्ला गर्नाले टन्सिल निको हुन्छ ।
– अदुवालाई पोली चुस्नाले टन्सिल पूर्ण रुपमा छिटो निको हुन्छ ।
– नुन र बेसार तातोपानीमा मिलाई सेवन गर्नाले टन्सिल निको हुन्छ ।
– सुपलाई भुटेर खानाले घाँटी सफा हुन्छ ।
– पानको डाँठलाई काटेर चपाई खानाले टन्सिल निको हुन्छ ।
– ५० ग्राम बेसार ४० ग्राम कालो मरिचलाई बराबर मात्रामा मिलाई पानीमा भिजाएर राख्नुहोस् । भिजाएको २४ घण्टापछि उक्त झोललाई घाँटीमा लगाउनाले टन्सिल बिना अप्रेशन निको हुन्छ ।
– दूधको सेवन गर्नु टन्सिलको लाग अत्यन्त प्रभावकारी हुन्छ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया