मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाेखरामा नाटक ‘मजदुर मार्ग’ मञ्चन

काठमाडौँ– पोखरा थिएटरको गन्धर्व नाटक घरमा श्रमिक दिवसको अवसरमा कवि राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङदोर्जे’मा आधारित रहेर नाटक ‘मजदुर मार्ग’ मञ्चन शुरु गरिएको छ ।

बुधवारदेखि शुरु भएकाे नाटकको परिकल्पना तथा निर्देशन नारायण न्यौपानेले गरेका हुन् ।

वैशाख २९ गतेसम्म मञ्चन हुने नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, कुमार तामाङ, परिर्वतन, आकाश परियार लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?