मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

ब्युटी एण्ड बोल्ड देखिएकी प्रियंका (फोटो फिचर)

कुबेर डंगोल
78
Shares

काठमाडौँ– नायिका प्रियंका कार्की चर्चामा छाइरहन्छिन् । पछिल्लो समय उनी फिल्म क्षेत्रमा खासै नदेखिए पनि सार्वजनिक कार्यक्रममा भने पुगेकी हुन्छिन् । उनले वि.सं. २०७६ सालमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरिन् । सामाजिक सञ्जालमा र आफ्नै युट्युबमा च्यानलमा समेत समय दिन भ्याएकी प्रियंकाले पछिल्लो समय छोरी आयंका कार्की जोशीलाई समय दिइरहेकी छिन् ।