मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति छ साेमबार, विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ – आज वैशाख १७ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६५ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.९४ रुपैयाँ रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । 

मलेसियन रिंगिट एकको खरिद दर २७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०३ रुपैयाँ रहेको छ ।

विस्तृतमा हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?