मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

फिल्ममा जमेकी केकी (फोटो फिचर)

कुबेर डंगोल
468
Shares

केकी अधिकारी पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । कैयन् फिल्ममा काम गरेकी केकी अभिनयका साथै पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय छिन् । हालै केकीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ प्रदर्शनमा आयो । यो फिल्मले राम्रो प्रतिक्रिया बटुलेको छ । बौद्धिक नायिका भनिने केकीले साहित्यमा पनि रुचि राख्छिन् भने कवितामा समेत उनको झुकाव छ ।