– चार्जिङ प्वाइन्ट वा स्पिकरमा जमेको धुलोलाई टुथब्रसको सहायताले पनि सफा गर्न सकिन्छ । टुथब्रसले भित्रसम्म पुगेर धुलोका कणहरूलाई बाहिर निकाल्छ ।
– नरम र मसिनो खाले तामाको तारको मद्दतले पनि धुलो निकाल्न सकिन्छ । यो चार्जिङ पोइन्ट वा स्पिकरभित्र चाँडै पुग्छ ।
– माइक्रो फाइबर कपडा पनि निकै नरम हुन्छ । यसले पनि धुलोलाई मजाले सफा गर्छ । आमरूपमा चस्माको लेन्स सफा गर्न पनि यो कपडा प्रयोग गरिन्छ ।
– कटनको एयरबड्सको सहयोगमा पनि धुलो निकाल्न सकिन्छ । यो बजारमा सहजै पाइन्छ । आमरूपमा यसको प्रयोग कान सफा गर्नका लागि गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया