मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

साम्राज्ञीको बोल्ड लूक्स (फोटो फिचर)

कुबेर डंगोल
247
Shares

काठमाडौँ– साम्राज्ञी राज्य लक्ष्मी शाह पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनले फिल्म ‘ड्रिम्स’ बाट रजतपटमा आफ्नो करिअर थालिन् । यो फिल्म दर्शकले रुचाएपछि उनको लोकप्रियता पनि बढ्यो । उनले ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा, रातो टीका निधारमा, कायरा लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।