मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । मङ्गलवार तोलामा २७ सयले घटेको सुन आज फेरि ५ सयले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन तोलामा १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलवार चाँदी तोलाको १ हजार ६ सय ६० मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?