मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुरज तमुले ल्याए सालैजो गीत ‘हे माया’ (भिडियाे)

काठमाडौँ– नाट्य क्षेत्र र हाल फिल्ममा समेत सक्रिय कलाकार सुरज तमुको सालैजो लयको मौलिक गीत ‘हे माया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

हालै सार्वजनिक भएको गीतमा शब्द, स्वर र संगीत तमुकै रहेको छ । उनलाई स्वरमा साथ भने बिमला गुरुङले दिएकी छिन् । गीतको भिडियोलाई निर्देशन दीप गुरुङ र छायाङ्कन विजय लामाले गरेका छन् ।

भिडियोमा तमुसँगै मीरा गुरुङ, आनन्द गुरुङ, लक्ष्मी गुरुङ लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । भिडियोको सम्पादन भने पदम सुवेदीले गरेका छन् ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?