मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

बोल्ड अवतारमा वर्षा (फोटो फिचर)

कुबेर डंगोल
1.1k
Shares

काठमाडौँ– अभिनेत्री वर्षा शिवाकोटी पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । उनले पशुपतिप्रसाद, नाइँ नभन्नु ल २, लप्पन छप्पन, वीर विक्रम २, परदेशी २, भष्मे डन लगायतका फिल्ममा अभिनय गरेकी छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने वर्षाले आफ्नो अभिनय र सुन्दरताका कारण चर्चा कमाएकी छिन् ।