काठमाडौँ – नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।
नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल युएईले १।२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया