मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

तस्वीरमा आँचलको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
520
Shares

अभिनेत्री आँचल शर्मा नेपालकी व्यस्त अभिनेत्रीमध्ये एक हुन् । चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट रजतपटमा डेब्यु गरेकी आँचलले शत्रु गते, दाल भात तरकारी, डिग्री माइला लगायतका चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी छिन् ।

सामाजिक सञ्जालमा पनि उनको लोकप्रियता उत्तिकै छ । उनले सामाजिक सञ्जालमार्फत तस्वीरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । केही समयअघि उनले सार्वजनिक गरेका केही तस्वीरहरुले चर्चा कमाएका थिए ।

यतिबेला भने आँचलले अभिनय गरेको फिल्म ‘डिग्री माइला’ फिल्म हलमा प्रदर्शन भइरहेको छ । उक्त फिल्ममा उनले दयाहाङ राईसँग जोडी बाँधेकी छिन् । यो फिल्ममा उनले गरेको अभिनयको तारिफ समेत भइरहेको छ ।